FAQs Complain Problems

नमुना फारमहरु

तुलसी प्रसाद कोईराला

Image: 
अधिकृत सातौं
ईमेल: 
suchanaadhikari@golanjormun.gov.np
फोन: 
9854042773
Section: 
कर्मचारी प्रशासन शाखा

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाईएकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । 

गाउँपालिका सम्बन्धी आधारभुत जानकारी :

Pages

गोलन्जोर गाउँपालिका पोषण भिडियो डकुमेन्ट्री