बोलपत्र आव्हान सम्बन्धी सूचना

गोलन्जोर गाउँपालिकाको आ व २०८३।०८४ को निकासी कर सम्बन्धी सूचना

गोलन्जोर गाउँपालिकाको विभिन्न खोला नाला नदिको जस्तै वितिजोर अधेरी बन्दिजोर तथा यस गाउँपालिकाको क्षेत्र भित्र पर्ने सुनकोशी नदिको बालुवा तथा ढुङ्गा उत्खन्नको कर संकलन गर्ने सम्बन्धी सूचना